पत्रकार इ कुमार श्रेष्ठ स्वदेश फर्किने क्रममा अध्यागमनमा पक्राउ

काठमाडौं,  असोज १०। पत्रकार इ कुमार श्रेष्ठलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा अधिकारीले नियन्त्रणमा लिएको छ । संयुक्त राज्य अमेरिकाबाट क्याथे प्यासिफिकको नियमित उडानमा स्वदेश फर्किएका पत्रकार श्रेष्ठलाई विमानस्थल सुरक्षा अधिकारीले नियन्त्रणमा लिए लगत्तै नेपाल प्रहरीको महानगरीय प्रभार टेकुमा हिरासतमा राखिएको छ । प्रहरीको महानगरीय प्रभारले दिएको जानकारी अनुसार उहाँ कार्यरत संचार माध्याममा चीन विरोधी समाचार … Continue reading पत्रकार इ कुमार श्रेष्ठ स्वदेश फर्किने क्रममा अध्यागमनमा पक्राउ